होमEUR / AZN • मुद्रा
add
EUR / AZN
अघिल्लो दिनको अन्तिम मूल्य
१.८३
बजारसम्बन्धी समाचार
युरो का बारेमा
युरो युरोक्षेत्र का देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो । एक युरोलाई १०० सेन्टमा बाँडिएको छ । युरोक्षेत्रमा कयौं भाषाको चलन हुनाले भिन्न भिन्न ठाँउमा युरोको एकाइलाई भिन्न-भिन्न नामले चिनिन्छ । अमेरिकी डलर पछि यूरो संसारमा अर्को सबैभन्दा सुरक्षित राख्ने र प्रचलनमा रहने मुद्रा हो । युरो नाम आधिकारिक रूपले १६ डिसेम्बर १९९५ मा अपनाइएको हो । Wikipedia