होमINR / NPR • मुद्रा
INR / NPR
१.५९४१
जुलाई ३, ०७:३७:०० UTC · अस्वीकृति
विनिमय दर
अघिल्लो दिनको अन्तिम मूल्य
१.६०
बजारसम्बन्धी समाचार
भारतीय रुपैयाँँ भारतीय गणतन्त्रको आधिकारिक मुद्रा हो। रुपैयाँलाई १०० पैसामा विभाजित गरिएको छ, यद्यपि २०२३ को अनुसार, १ रुपैयाँको सिक्का प्रयोगमा सबैभन्दा कम मूल्य हो जबकि ५०० रुपैयाँँ उच्चतम हो। मुद्रा जारी गर्ने कार्य भारतीय रिजर्भ बैङ्क द्वारा नियन्त्रण गरिन्छ। Wikipedia
रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु. १, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो । २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो। Wikipedia
थप कुरा पत्ता लगाउनुहोस्
तपाईंलाई यिनमा रुचि हुन सक्छ
यो सूची हालसालै गरिएका खोज, फलो गरिएका सेयर र अन्य क्रियाकलापका आधारमा सिर्जना गरिन्छ। थप जान्नुहोस्

उपलब्ध गराइने सबै डेटा तथा जानकारी “कुनै फेरबदल नगरी” उपलब्ध गराइन्छ। यो डेटा तथा जानकारी सेयर किनबेच गर्ने प्रयोजनका लागि नभई केवल व्यक्तिगत जानकारीका लागि उपलब्ध गराइएको हो र यसको उद्देश्य वित्तीय सल्लाह दिनु वा लगानी, कर, कानुन, लेखा वा अन्य विषयमा सल्लाह दिनु होइन। Google ले लगानी सल्लाहकार वा वित्तीय सल्लाहकारका रूपमा काम गर्दैन र यसले यो सूचीमा समावेश गरिएका कम्पनी वा यी कम्पनीहरूले जारी गरेको कुनै पनि सेयरका बारेमा आफ्नो राय दिँदैन। सेयर किनबेच गर्नुअघि कृपया आफ्ना ब्रोकर वा वित्तीय प्रतिनिधिसँग परामर्श गरी उक्त सेयरको मूल्य पुष्टि गर्नुहोस्। थप जान्नुहोस्
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
Google एपहरू
मुख्य मेनु